कोलिय देवदह साकोसका शेयर सदस्यहरुलाई विभिन्न हस्पिटल र यातायातबाट छुटको व्यवस्था

कोलिय देवदह साकोसका शेयर सदस्यहरुलाई विभिन्न हस्पिटल र यातायातबाट छुटको व्यवस्था

कोलिय देवदह साकोसका शेयर सदस्यहरुलाई विभिन्न हस्पिटल र यातायातबाट छुटको व्यवस्था ः
१) देवदह मेडिकल कलेजमा २५% छुट ।
२) लुम्बिनी नर्सिङ्ग होममा २०% छुट ।
३) श्री कृष्ण दात तथा आँखा उपचारमा २०% देखि ५०% सम्म छुट ।
४) बिजय डेन्टल होममा १५%, २०%, ५०% र १००% सम्म छुट ।
५) लुम्बिनी मेट्रो सिटी बसमा १५% छुट ।
यसरी छुटको व्यवस्था भएको हुँदा सम्पूण शेयर सदस्यहरुलाई आफ्नो परिचय पत्र लगि छुट सेवाको उपयोग गर्नुहुन अनुरोध छ ।

Share: